पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासहित डेढ सय व्यक्तिका पदक खारेज

विभूषित व्यक्ति सम्पर्कमै नआएपछि सरकारले करिब डेढ सय जनालाई प्रधान गरेको मानपदवी (तक्मा) रद्द गर्ने भएको छ । पछिल्लो ९ वर्षमा प्रदान गरिएका १४२ पदक गृहमै बेवारिस छन् । सिफारिस व्यक्तिलाई मानपदवी ग्रहण गर्न पटकपटक आग्रह गरिएपनि बेवास्ता गरेको गृह मन्त्रालयले जानकारी दिएको छ । ‘विभूषण सिफारिस कार्यविधि एवं प्रदानसम्बन्धी मापदण्ड-२०७५’ अनुसार मानपदवी प्रदान गरिएको १ वर्षभित्र सम्बन्धित व्यक्तिले नलिएमा स्वतः रद्द हुन्छ ।

मापदण्ड अनुसार गृहले फिर्तासम्बन्धी निर्णय लिए पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला (मरणोपरान्त) सहित १४२ जनाकै पदक खोसिनेछ । सरकारले संविधान दिवसको अवसर पारेर शुक्रवार ६३४ जनालाई मनपदवीमा सिफारिस गरेको छ । ती व्यक्तिलाई २०७७ वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषित गर्नेछिन । गत वर्ष ३४२ जनालाई मानपदवी प्रदान गरिएको थियो ।

वरिष्ठ संगीतकार अम्बर गुरुङलाई २०७५ मा दिइएको सुकीर्तिमय राष्ट्रदीप (मरणोपरान्त) उनका परिवारले बुझेका छैनन् । सर्वोच्च अदालतका पूर्वन्यायाधीश रामकुमारप्रसाद साह र पूर्वन्यायाधीश ताहिरअली अन्सारी र पूर्वराजदूत ज्ञानचन्द्र आचार्यले पनि सुकीर्तिमय राष्ट्रदीप ग्रहण गरेका छैनन् । निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेती, नेपाल प्रहरीका पूर्वआईजीपी रमेशचन्द ठकुरी, वरिष्ठ अधिवक्ता शम्भु थापा, पण्डित दीनबन्धु पोखरेल, स्वामी आनन्द अरुण लगायत ३५ जनाले सुप्रबल जनसेवा श्री पदक बुझेका छैनन् ।

पूर्वआईजीपी चन्द सुडान घोटाला काण्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि अहिले सदरखोल डिल्लीबजारमा कैद भुक्तानका क्रममा छन् । नेपाल स्काउटका पूर्वप्रमुख श्रीराम लामिछाने, पत्रकार शिव गाउँले, हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, लेखक झलक सुवेदी, विश्वसाइकल यात्री पुष्कर शाहलगायतले सुप्रबल तथा प्रबल जनसेवा श्री पदक लिन अस्वीकार गरेका छन् । क्रिकेट खेलाडी पारस खड्काले कीर्तिमय राष्ट्रदीप पदक लिएका छैनन् ।

हास्यकलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरे, अन्तर्राष्ट्रिय धाविका मीरा राई, वरिष्ठ हास्यकलाकार किरण केसी, क्रिकेटर सन्दीप लामिछाने, लोकगायक पशुपति शर्माले पनि प्रबल जनसेवा श्री पदक अस्वीकार गरेका छन् । पौडी खेलाडी गौरिका सिंहले पनि जनसेवा श्री पदक बुझेकी छैनन् । राउटे मुखिया ऐनबहादुर शाहीलाई २०७१ मा प्रदान गरिएको जनसेवा श्री पनि गृहमै छ ।

०६७ देखि ०७५ सम्म राष्ट्र गौरव १, महाउज्ज्वल राष्ट्रदीप ६, उज्ज्वल कीर्तिमय राष्ट्रदीप र सुकीर्तिमय राष्ट्रदीप ४/४, सुप्रबल जनसेवा श्री ३५, कीर्तिमय राष्ट्रदीप १, प्रबल जनसेवा श्री ७३ र जनसेवा श्री १८ गरी १ सय ४२ पदक सम्बन्धित व्यक्ति तथा उनीहरूका परिवारले ग्रहण नगरेको गृह मन्त्रालयले जानकारी दिएको छ । राजनीतिक, सामाजिक सेवा, आर्थिक, शान्तिसुरक्षा र प्रशासन, शिक्षा र स्वास्थ्य, सूचना/सञ्चार–विज्ञान–प्रविधि अन्वेषण एवं अनुसन्धान, भाषा–कला साहित्य र संस्कृति, खेलकुद र राष्ट्रिय जीवनका अन्य महत्त्वपूर्ण क्षेत्र गरी ९ वटा क्षेत्रगत समूहमा पदक छनोट हुने व्यवस्था छ ।

यसबाहेक सार्वजनिक सेवामा रहेका निकायका लागि भने कर्मचारी संख्या र सुरक्षा निकायलाई पदकमा कोटा निर्धारणको व्यवस्था गरिएको छ । यसअनुसार सेनालाई २५, प्रहरीलाई २०, सशस्त्र प्रहरीलाई १२ र राष्ट्रिय अनुसन्धान विभागलाई ४ जनाको मानपदवी कोटा निर्धारण गरिएको छ । अन्य सरकारी तथा सार्वजनिक सेवामा रहेकाको हकमा भने ३ सयसम्म कर्मचारी भएको निकायलाई एउटा पदक, ५ सयसम्मलाई २, १ हजारसम्मलाई ३ र ५ हजारसम्म कर्मचारी भएका सरकारी संस्थालाई ४ वटा पदक दिन सकिने प्रावधान छ ।

यो पनि पढ्नुस् : साँखु प्रभागका इन्सपेक्टरले फिल्मि शैलिमा एक वालिकाको उ*द्धार गरेका छन् । प्रहरी निरीक्षक गोविन्द पन्थीले १४ वर्षीया बालिकालाई सुचना पाएको २ घण्टा भित्रमा उद्धार गरेका हुन् । भदाै ३१ गते शान्ति पाठशालामा कक्षा ८ मा अध्यानरत ती बालिका विहान ५.३० बजे विहान पढ्न भनि गएकि ६ बजे कक्षा संचालन हुंदा आफ्नो जेहेन्दार विद्यार्थी कक्षामा नदेखे पश्चात प्रिन्सिपलले अविभावकलाई फोन गर्छन, अविभावकले विद्यार्थी स्कुल नै गएको भने पश्चात सर्बत्र खो*जतलास गर्दा न*भेटेपछि महानगरीय प्रहरी प्रभाग साँखुमा प्रिन्सिपल र अविभावक दिँउसो २.३० बजे पुग्छन् ।

त्यँहाका डि*उटी अधिकृतले कार्यालय प्रमुख प्रहरी निरीक्षक पन्थीलाई १४ वर्षकी वालिका ह*राएको भनि रि*पोर्ट गर्न आउनु भएको छ भनी रि*पोर्ट गर्छन् । केही मात्रामा वि*रामि परी आ*राम गरि रहेका इन्स्पेक्टर पन्थी १४ वर्षकी बालिका ह*राएको भन्ने सुन्ना साथ कार्यालयमा त*त्कालै पुग्छन र अविभावकलाई सो*ध खो*ज गर्छन । प्रिन्सिपललाई वालिकाको आ*निबानि र साथि सं*गति बारे सोध्छन्। १० कक्षामा पढ्ने एक विद्यार्थीले बालिकालाई मन पराएको तर त्यो ए*कतर्फि हुनसक्ने भन्ने रि*पोर्ट सुन्छन ।उनले केटा का अविभावकलाई फोन सम्पर्क गर्छन् ।

केटाका बुवाले आफ्नो छोराको बारेमा न*कारात्मक कुरा गर्छ्न जता गएपनी आफुलाइ म*तलब नभएको बताउछन् । आफू अ*स्पतालमा भएकोले कुनै स*हयोग पुर्याउन नसक्ने बताउछन् । त्यसबाट केटो ठीक नभएको सहजै अनुमान लगाउछन इन्स्पेक्टर पन्थीले ।अनि केटाको नम्वर वुबाबाट माग्छन र उनले प्रविधिको उ*च्चतम प्रयोग गर्दछन र उनले सिन्धुपाल्चोकको नि*श्चित ठाँउ नै लो*केटेड गर्छन । तत्काल ईलाका प्रहरी कार्यालय मेलम्चिका इन्स्पेक्टरलाई फोन लगाउछन र यस्ता के*स सि*रियस रुपमा हे*रिनु पर्दछ अन्यथा जस्ता सुकै घ*टना घ*ट्न सक्छ तसर्थ त*त्काल आफै ख*टिई बालिकाको उ*द्धार गर्नु ,मैले यताबाट अविभावक सहितको टो*लि पठाउछु भन्छन् ।

आफुले सुचना पाएको २ घण्टा भित्रमा उनले बालिका प*त्ता लगाई प्रहरीको नि*यन्त्रणमा लिन्छन र अविभावकलाई न*आत्तिनुहोस तपाईको बच्चा प्रहरीले फे*ला पारी सकेको छ भन्छन । तर अविभावकलाई त्यति छि*ट्टै बच्चा कसरी फे*ला पर्यो प*त्यार हुदैन र तत्का*ल साँखु प्र*भागमा आउछन । बच्चा आउदै गरेको भन्ने भए प*श्चात उनिहरु आ*स्वस्त हुन्छन । जब आफ्नो बच्चा आफैसंग उ*पलब्ध हुन्छ अनि अविभावक ह*र्षले ग*दगद भै आँसु नै ब*गाउछ्न । अ*न्त्यमा यस्तै सबै जनताका स*मस्या र पि*रमर्कालाई आफ्नो जस्तै सम्झिइ आफू बि*रामी नै हुदा समेत यसरी लागि परि आफुले सु*चना पाएको २ घन्टामै आफ्नी बालिका को उ*द्दार गरि बच्चा जि*म्मा दिने निरीक्षक पन्थी लाई ध*न्यवाद दिन्छन र प्रि*न्सिपलले समेत खु*शि व्यक्त गर्दछन ।

ह*राएकै दिन त*त्काल बच्चाको उ*द्धार हुन नसकेको भए बच्चाको अ*बस्था अर्कै हुन पनि सक्थ्यो उनले अर्कै नि*र्णय लिन वा जे पनि हुन सक्ने थियो । त्यसरी ह*राएको बच्चालाई प्राय अधिकारी ले केही समयमा आ*उला , साथीसगैं गएको होला भनी त्यति ध्या*न नदिदा धेरै ठुला घ*टना बि*गतमा घ*टी प्रहरी स*ङग्ठन नै आ*लोचित हुनु परेको य*तार्थता हामीसामु ता*जै छ।आफै गएको वा ह*राएको बच्चालाई त्यसरी त*त्कालै लिएर बालिकाको त*त्काल उ*द्धार गरी दिने प्रहरी निरीक्षक पन्थी ब*धाईका पात्र भएका छन र समग्र साँखु बासिले यस्ता स*हयोग र क्रि*याशील एं*वम अ*नुभवि प्रहरी ईन्चार्ज पाएकोमा खु*शि व्यक्त गर्न थालेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु