माधव नेपाल येसो भन्छन : नेपालमा पनि मृ*त्यु*द*ण्डको स*जा*य दिनुपर्ने होकि भन्ने लाग्न थालेको छ,

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा पनि मृ*त्य*द*ण्डको स*जा*य दिनुपर्ने होकि भन्ने आफूलाई लाग्ने गरेको टिप्पणी गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले मुलुकमा क्रूर दानवीय प्रवृत्ति बढदै गएको देख्दा मृ*त्य*द*ण्डको स*जायको व्यवस्था गर्नुपर्ने हो कि भन्ने लाग्ने गरेको बताएका हुन् ।

उनले महिला हिं*सा, ह*त्या, बला*त्कारको घ*टना अन्त्यन्तै क्रूर ढंगले बढदै गएकाले त्यसलाई नियन्त्रण गर्न कडा द*ण्ड स*जा*यको व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले गल्ती गर्नेमाथि कडा का*र्वाही गर्न पनि सरकारसँग माग गरे ।

वरिष्ठ नेता नेपालले गल्तीे गर्नेमाथि कार्वाही भएमात्रै राम्रो काम गर्नेले प्रोत्साहन पाउनेतर्फ पनि सरकारलाई सचेत गराए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु