बाँदरले अरिङ्गाललाई जिस्काउँदा : १२ वर्षीय बालकको गयो *ज्या*न

काठमाडौं । अरिङ्गालले टोकाइबाट आज गुल्मीमा एक बालकको ज्या*न गएको छ । आज बिहान विद्यालय जाने क्रममा बाटोमा बाँदरले अरिङ्गाललाई जिस्काउँदा तितर बितर भएका अरिङ्गाल टोक्दा रुरु गाँउपालिका–१। गुल्मीका १२ वर्षीय पवन अधिकारीको ज्या*न गएको जनाइएको छ ।

अरिङ्गालले टोकेर ग*म्भीर घाइते अधिकारीलाई उपचारको लागि पाल्पामा रहेको युनाइटेड मिशन अस्पताल लैजाने क्रममा बाटौमै ज्या*न गएको हो । मृ*त*क पवनका बुवा दुबईमा रहेकाले बुवा नआउन्जेलसम्मका लागि श*व अस्पतालमै राखिने आफन्तले जनाएका छन् ।

आमा र छिमेकी एक बालिकासँगै विद्यालय जाँदै गरेका पवनलाई ६० ओटाभन्दा बढी अरिङ्गालले टोकेको बताइएको छ । उनकी आमा र सँगै रहेकी बालिकालाई पनि १०–१५ ओटाले टोकेको जनाइएको छ । उनीहरुको अवस्था सामानय रहेको छ ।

यो पनि पढ्नुस् : साँखु प्रभागका इन्सपेक्टरले फिल्मि शैलिमा एक वालिकाको उ*द्धार गरेका छन् । प्रहरी निरीक्षक गोविन्द पन्थीले १४ वर्षीया बालिकालाई सुचना पाएको २ घण्टा भित्रमा उद्धार गरेका हुन् । भदाै ३१ गते शान्ति पाठशालामा कक्षा ८ मा अध्यानरत ती बालिका विहान ५.३० बजे विहान पढ्न भनि गएकि ६ बजे कक्षा संचालन हुंदा आफ्नो जेहेन्दार विद्यार्थी कक्षामा नदेखे पश्चात प्रिन्सिपलले अविभावकलाई फोन गर्छन, अविभावकले विद्यार्थी स्कुल नै गएको भने पश्चात सर्बत्र खो*जतलास गर्दा न*भेटेपछि महानगरीय प्रहरी प्रभाग साँखुमा प्रिन्सिपल र अविभावक दिँउसो २.३० बजे पुग्छन् ।

त्यँहाका डि*उटी अधिकृतले कार्यालय प्रमुख प्रहरी निरीक्षक पन्थीलाई १४ वर्षकी वालिका ह*राएको भनि रि*पोर्ट गर्न आउनु भएको छ भनी रि*पोर्ट गर्छन् । केही मात्रामा वि*रामि परी आ*राम गरि रहेका इन्स्पेक्टर पन्थी १४ वर्षकी बालिका ह*राएको भन्ने सुन्ना साथ कार्यालयमा त*त्कालै पुग्छन र अविभावकलाई सो*ध खो*ज गर्छन । प्रिन्सिपललाई वालिकाको आ*निबानि र साथि सं*गति बारे सोध्छन्। १० कक्षामा पढ्ने एक विद्यार्थीले बालिकालाई मन पराएको तर त्यो ए*कतर्फि हुनसक्ने भन्ने रि*पोर्ट सुन्छन ।उनले केटा का अविभावकलाई फोन सम्पर्क गर्छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु