केदार घिमिरे- “दुई तिहाईको उपहार केवल उखान टुक्का, भ्र*ष्टाचारको वि*रुद्ध बोल्नेलाई मु*क्का”

भ्र*ष्टाचार विरुद्धको अभियन्ताको रुपमा परिचित ज्ञानेन्द्र शाहीको कु’टपिटपछि हास्यकलाकार केदारप्रसाद घिमिरेले फेसबुकमा गज्जबको स्टाटस लेखेका छन् । उनले एक स्टाटस लेख्दै शनिबार भ्र’ष्टाचारको वि*रुद्धकमा बोल्नेलाई मु’क्का, दुई तिहाईको उपाहार केवल उखान टुक्का भन्दै सरकारको व्य’ङ्ग्य गरेका छन् । साथै उनले अन्तिममा लोकतन्त्रमा फरक मत भनी पनि लेखेका छन् ।

चितवनको चौबिसकोटीमा राखेको भ्रष्टाचार वि’रुद्धको खबरदारी सभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध विद्यार्थीहरुले ‘रा*जावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम वि थाल्दै शाहीमाथि कु’टपिट गरेका थिए । चौबिस कोटी स्थित होटल ग्लोबल बाट निस्किएर गाडी चढेका उनी माथि कु*टपिट भएको हो । नेपालका लागि नेपाली अभियानले चितवनको भरतपुरमा एक कार्यक्रम राखेको थियो । नेकपा समर्थित केही युवाहरुले “मण्डलेहरुलाई चितवनमा कार्यक्रम गर्न दिँदैनौ” भनेर स्टेज नै भत्काइदिएपछि ज्ञानेन्द्र शाहीहरु कार्यक्रम नै नगरी होटल फर्किदै थिए ।

३ बजे ज्ञानेन्द्र शाहीको समूहको विमानबाट काठमाडौं फर्कने टिकट थियो । सोहिअनुरुप होटलमा पुग्नै लागेको बेला २० देखि २५ जनाको समूहले उनीहरु चढेको बा ३ ख ४५ नम्बरको माइक्रोबसको चालकको घाँटी थिचेर चालकलाई बाहिर निकाले । चालक बाहिर निस्किएपछि गाडीभित्र रहेका केही मानिसहरु भाग्न थाले भने ज्ञानेन्द्र शाही अन्य २ जना महिला र गाडीका सहचालक भने गाडीभित्र नै थुनिए ।

त्यसपछि उक्त समूहले भाला, रड ले माइक्रोको सिसा फुटाएर भित्र रहेका मानिसहरुलाई अन्धधुन्न कुट्न थाले । भालाले घो’च्ने र आज हामी यही मारि’दिन्छौ भन्दै आ क्र मण गर्न थाले । ज्ञानेन्द्र शाहीको पेटमा भाला रोपिएपछि उनी रक्ता म्मे भएर भुइमा लडे । शाही लडेपछि त्यो समूह, ल यो म’र्‍यो भन्दै त्यहाँबाट भागे । ज्ञानेन्द्र शाहीमाथि भएको कु*टपीटको विषयमा गगन थापा, रवि लामिछाने, प्रकाश चन्द्र लोहनी लगायतकाले गलत काम भएको भन्दै आफ्नो राय व्यक्त गरिसकेका छन् ।

यो पनि :

यो पनि पद्नुहोस:

चाडपर्वको बेला ह्वातै बढ्यो चोरि, तीन दिनमा घर तोडफोड गरी ४४ घरमा चोरी
तीन दिनको अवधिमा जिल्लामा अज्ञात व्यक्तिद्वारा ४४ घरमा चोरी भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकामा आइतबारदेखि लगातार रुपमा घर तोडफोड गरी चोरी गर्ने क्रम बढ्दै गएको गुल्मी दरबारका अध्यक्ष अशोककुमार थापाले जानकारी दिनुभयो । यसरी चोरी भएका स्थानमा गुल्मीदरबार–१ अन्तर्गत बलीथुममा आठ र वडा नं २ अन्तर्गत जुभुङको झिरबासमा २१ गरी २९ घरमा चोरी भएको छ भने रेसुङ्गा–१३ अन्तर्गत दुबीचौरमा १५ घरमा चोरी भएको वडाध्यक्ष खुमबहादुर खत्रीले बताउनुभयो ।

रातिको समयमा चोरी गर्दै आइरहेका व्यक्तिहरुले कतिपय घरमा मानिस सुतिरहेको अवस्थामा ढोका फोडी घरभित्र पसेर दराज र अटेजी फुटाइ नगद, गरगहाना र सुनलगायतका सामग्री चोरी गरी लगेको स्थानीयवासीले बताएका छन् । चोरी गर्नेहरुले प्रति घरबाट रु पाँच हजारदेखि २५ हजारसम्म नगदसहित पाँच तोलासम्म सुन गरी लाखौँ रकम बराबरको सामान चोरी गरेको बताइएको छ ।

गाउँमा चोरीका घटना बढ्न थालेपछि यतिबेला दुबिचौरमा स्थानीयवासीले रातभर गस्ती अभियान शुरु गरेका छन् । चाडपर्व नजिकिँदै जाँदा चोरीका घटना बढ्दै जान थालेपछि जिल्ला प्रहरी कार्यालयले जिल्ला र स्थानीय प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालन गरी गस्ती गर्न शुरु गरेको छ । घटनाको जानकारी पाएपछि क्षतिको विवरण सङ्कलन गर्न र चोरी गर्ने व्यक्तिको खोजतलास गर्न सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु