भिखारी महिलाको बैंक खातामा १० करोडभन्दा बढि पैसा भेटिएपछि सबै चकित,सामाजिक सन्जालमा खैलाबैला

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी। एक भिखारी महिलाको खातामा १० करोड ? हो पत्याउन गाह्रो भएपनि यो कुरा साँचो हो । लेबनानमा एक भिखारी महिलाको बैंक खातामा १० करोडभन्दा बढि रकम भेटाएपछि सबै अच्चम्मित भएका छन् । यो राशी महिलाले मागेर नै जम्मा गरेको पनि खुलेको छ ।

अन्तराष्ट्रिय मिडियाले जनाएअनुसार लेबनानकी वाफा मोहम्मद अवद नाम गरेकी एक भिखारी महिलाले १० वर्षको बीचमा १० करोडभन्दा बढि रुपैयाँ जम्मा गर्न सफल भएकी थिइन् । एक बैंकबाट अर्को बैंकको खातामा ट्रान्सफर गर्नको लागि बैंक पुगेकी ति महिलाले १० करोडभन्दा बढि रकम जम्मा गरेको भेटिएको थियो । भिखारी महिलाको एकाउण्टमा १० करोडभन्दा बढि रकम भेटिएपछि उक्त घ’टना समाजिक सञ्जालमा पनि निकै भाईरल बनेको छ ।


हस्पिटलको अगाडि १० वर्षदेखि भीख माग्दै

वाफा सीदोन शहरकी ती महिलाले लेवनानकै एक प्रसिद्ध हस्पिटल अगाडि गत १० वर्षदेखि भीख माग्दै आएकी थिइन् । उनी प्रायः हस्पिटलको गेट वरपर बसेर भीख माग्ने गरेकी थिइन् । गल्फ न्यूजका अनुसार हस्पिटलका कर्मचारी र त्यस क्षेत्रका बासिन्दाले ति महिलालाई भीख माग्ने महिला भनेर चिन्दछन् ।
यो पनी पढनुहोस : बजारमा न’क्क’ली नोटको बिगविगी ! यसरी चिनौ न’क्क’ली र स’क्कली नाेट
काठमाडौँ /पछिल्ला केही बर्षयता नेपाली नोटहरु न’क्क’ली भेटिएपनि त्यति धेरै बजारमा आएका थिएनन् । तर पछिल्लो समय न’क्क’ली नोटहरु धेरै बजारमा देखिन थालेका छन् । बजारमा पुगेका नोटहरु बैंकसम्म पुग्ने गरेका छन् । दैनिक १० वटा भन्दा बढी न’क्क’ली नोटहरु बैंकसम्म पुग्ने गरेको राष्ट्र बैङ्कले जनाएको छ ।पछिल्लो समय भारतजस्तै नेपालमा पनि नक्क’ली नोटको धन्दा शूरु भएको छ । न’क्क’ली नोटको पहिलो शिकार गाउँका सोझा नागरिक पर्ने गरेका छन् भने बढी ब्यस्त हुने पसलहरु पनि यसको मारमा परेका छन् ।

गतवर्ष पोखरामा विभिन्न माध्यमबाट न’क्क’ली नोटहरू बैङ्कमा पुगेका थिए । सयौ संख्यामा आएका यस्ता नोट प्राय ५ सय र १ हजारका थिए ।न’क्क’ली नोट कारोबार गर्नेले मौका हेरेर सर्वसाधारणसँग कारोबार गरेर झुक्याउँने गरेका छन् । जाजरकोटमा न’क्क’ली नोट छाप्ने मेसिनसहित केही व्यक्ति प’क्रा’उ परेका थिए । नेपाल राष्ट्र बैङ्कका मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले कतिपय न’क्क’ली नोट राष्ट्र बैङ्कसम्म नै पुग्ने गरेको बताए । एक हजार र पाँच सयका नोटहरु हप्तामा एक दुई थान भेटिने गरेका छन्,- निरौलाले भने -पछिल्लो समय न’क्क’ली नोट राष्ट्र बैङ्कसम्म पुग्न थालेका छन् ।

विशेष गरेर भीडभाड तथा घुइँचो भएका पसल, मेला, हाटबजार, जुवा अड्डा र भट्टी पसलमा बढी न’क्क’ली नोटको कारोवार हुने गरेको छ । घुइँचो भएका ठाउँमा, हतारमा र अँध्यारो भएका बेला गरिने कारोबारमा न’क्क’ली नोटको प्रयोग हुने गरेको राष्ट्र बैङ्कले बताएको छ । नगदमा ठुलो कारोवार नगर्न र बैङ्क प्रणालीबाट मात्र गर्न निरौलाले सुझाव दिएका छन् । अ’परिचित व्यक्तिबाट कारोवार गर्दा र भीडभाडमा सतर्क रहने राष्ट्र बैङ्कले पहिलेदेखि नै सर्तक बनाइरहेको छ । न’क्क’ली नोटको कागज चिप्लो र लुलो हुन्छ तर, स’क्क’लीको खस्रो र क’डा हुन्छ ।

सर्वसाधारणले धेरै कुरा हेर्न नसक्ने भएकाले कागज, सुरक्षण धागो र लाली गुराँसको पानी छापकोे जानकारी पाउँदैनन् । न’क्क’ली नोटको कारोवार गर्नेमाथी ठुलो सजाय नेपालको का’नुनले गरेको छैन । फितलो कानुन भएका कारण पनि समस्या भएको मुद्रा व्यवस्थापन विभागका निर्देशक भीष्म उप्रेतीले स्वीकार बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु