छोराको मृ’त्यूको घाउ आलै रहेका बेला दसैं मान्न घर हिडेकी २३ बर्षीया लक्ष्मी बाटैमा अस्ताइन् ! परिवारमा ब’ज्रपात पुरै गाउ शोकमा डुब्यो

सप्तरी । मुलुक दशैंको रौनकमा डुबिरहेको बेला शनिबार सिन्धुलीको सुनकोसी गाउँपालिका १ स्थित बीपी राजमार्गमामिनी बस दु’र्घटनाभयो । सो दुर्घट’नामा तीन जनाले ज्या न गुमाए ।

मृ’त्यू भएका तीन जनामध्ये एक थिइन्, राजविराज ७ निवासी २३ बर्षीया लक्ष्मी देव । दसैंका यात्रु लिएर काठमाडौंबाट सिराहा जाँदै गरेको बा ३ ख २३५९ नम्बरको मिनिबस काभ्रे र सिन्धुलीको सिमानामा दुम्जा नेपालथोक नजिक दु’र्घट’ना भएको थियो । दशैं मनाउन घरतर्फ आइरहेकी लक्ष्मीको दु’र्घट’नामा ज्या न गएपछि परिवार शो’काकुल छन् ।

लक्ष्मी काठमाडौंमा इन्जिनियरिङ्ग तेस्रो बर्षमा अध्ययनरत थिइन् । देव परिवारले ५ बर्षअघि पनि दशैंमा नै अर्का एक जना सदस्य गुमाएको थियो । २०७२ सालको दशैंमा मृ’तक लक्ष्मीका दाजु जितेन्द्रनारायण देवको ह’त्या भएको थियो ।

२०७२ साल असोज ३० गते उनको शव बरहीबीरपुर गाविसको नहर छेउमा फेला परेको थियो । सीएमए पास गरेका देव रोजगारी नपाएपछि पसल चलाएर गुजारा गरिरहेका थिए । उनको २०७२ सालकै वैशाख १७ गते झापाको शिवगञ्ज निवासी विष्णुमाया देवसँग विवाह भएको थियो ।

पतिको वियोगमा बिष्णुमायाको पनि ज्या न गइसकेको छ । ५ बर्ष बित्दा पनि उनको ह’त्याको कारण खुल्न सकेको छैन भने ह त्यारा पनि प क्राउ परेका छैनन् । छोराको मृ’त्यूको घाउ आलै रहेका बेला छोरीको पनिे दु’र्घ’टनामा परी ज्या न जाँदा बाबुआमाले अर्काे ब’ज्रपात सहनुपरेको छ ।

स्थानीय गणेशलाल भन्छन्, ‘बृद्व आमाबुवाको आँशु अझै थामिएको छैन । उनीहरु कसैसँग बोल्न समेत तयार छैनन् ।’ (अनलाइनखबर)

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु