सधै हँसिली मुहारकी कमला, दशैंको दिनमा एक्कासी किन भावुक बनिन् ? [ भिडियोमा हेर्नुहोस् ]

काठमाडौं। नेपालीहरुको महान पर्व दशैको आज टीका अर्थात मुख्य दिन । देश बिदेशमा रहेका नेपालिहरुले दशै हर्सोल्लासका साथ मनाईरहेका छन् ।

यस्तैमा नेपालका चर्चित अनुहारले पनि ब्यस्ततालाई पर सार्दै दशै मनाएका छन् । सिनेमा र संगीतका सेलिब्रेटीहरुले मान्यजनहरुबाट टीका ग्रहण गरेका छन् भने कोही काममै ब्यस्त रहे ।

त्यस्तै दोहोरी गीत गाएर छोटो समयमै चर्चामा आएकि धादिङकि ११ बर्षिया कमला घिमिरेले पनि यस्पालीको दशैं गतसालहरु भन्दा रमाइलो गरि मनाएको बताएकी छिन् ।

सानै उमेरमा अब्बल दोहोरी गाउन र सवालको जवाफ फर्काउन सक्ने अद्भुत कलाको धनी कमला घिमिरे चाडै नै सांगीतिक कार्यक्रमको लागि विदेश जाने कुराको पनि सामाजिक सञ्जालमा निकै नै चर्चा चलेको छ ।

पछिल्लो समय उनी दशैं विशेष कार्यक्रम र महोत्सवहरुमा दोहोरी गाउन ब्यस्त छिन्, रातारात चर्चामा आएकी कमलाको पारिवारिक बाताबरण भने निकै नै नाजुक अवस्थामा रहेको छ।

भिडियोमा हेर्नुहोस् कमला घिमिरेको बडा दशैं :

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु