१ वर्षको कोठा भाडा बोकेर लामा पुगे अर्चनाको डेरामा, आफ्नै छोरी सम्झेर भाबुक भए सहयोगीहरु (हेर्नुस भिडियो)

एउटी अबोध कलिली बालिकाले कमाएर घरपरिवार पाल्छिन् भन्दा आश्चर्य लाग्न सक्छ । तर बास्तबमै ९ वर्षीय बालिकाले आफ्नो आमा बचाउन काम गर्दै र आफु पनि पढ्दैछिन् । यति सानै उमेरमा आफ्नो आमाको लागि यति धेरै दुख गरि बसन्तपुर क्षेत्रमा पानि बेच्ने काम गर्छिन् अर्चना पराजुली । उनि अहिले कक्षा ३ मा पढ़छिन । पढाईमा पनि एकदम मेहनेती छिन । उनि कक्षाको तेस्रो छात्र हुन् ।

बाबा मिर्गौला रोगकै कारण केही महिना अघी बिते र आमा पनि मुटु र मिर्गौलाकै बिरामी छिन् । आमालाई मुटु र मृगौलाको समस्या भएकै कारण आमा काम गर्न नसक्ने भएका कारण उनि उपचार खर्च जुटाउन पानी बेच्न थालेकी हुन् । उनकी दिदि पनि छिन् । दिदिले भने आमाको हेरचाह गर्छिन् ।


गरिब भएकै कारण आफुहरुलाई साथीहरुले पनि हेप्ने गरेको उनि बताउछिन । हामीले पहिलो भिडियो युट्युबमा हालेपछी केहि रकम जम्मा भएका थिए आज हामीले तेही रकम दिन जादा परिवारको सबै जना खुशी भएका थिए ।

अहिले अर्चनाको परिवारलाई सहयोग गर्नेको लर्को नै लागेको छ । धेरैले उनीहरुलाई सहयोग गरि रहेको छ । उनीहरुलाई १ बर्षसम्मको कोठा भाडा समेत अमेरिका बस्ने सोनाम थुन्दुप शेर्पाले सहयोग गरेको छ ।

त्यसैगरि ललितपुर निवासी अनिल भण्डारीले चामल सहितको थुप्रै समानहरु सहयोग गरेको छ ।

यति धेरै सहयोग पाउदा अर्चनाको परिवारमा केहि भए पनि खुशियाली छाएको हामीले महशुस गरेका छौ । तपाई हरु पनि हामी मार्फत सहयोग गर्न चाहनु हुन्छ भने 9861296721 सम्पर्क गर्नु होला । र तपाई सिधै अर्चनाको आमालाई पनि सम्पर्क गर्न सक्नु हुनेछ उहालाई 9865543220 मा सम्पर्क गर्नु होला ।

बाकी भिडियोमा हेर्नुस

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु