ललितपुर जिल्ला रानीबू गणेशमन्दिर नाजीकै सटर सहित फल्याट भाडामा खाली हुदा इच्छुक ब्यक्तिले मात्र सम्पर्क गर्नुहोला :- ९८४०५४६३८६,  9840546386

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ/ ललितपुर जिल्ला अन्तर्गत रानीबू गणेशमन्दिर नाजीकै सान्त र सफा ठाउमा सटर सहितको फल्याट भाडामा उपलब्ध छ। सो फल्याट रिङ्गरोड बाट ६०० मिटरको दुरीमा अबस्थित छ। सटर २५ /३० घरको बिचमा अरु किराना पसल पनि नजिकै नभएको हुदा किराना पसलको लागी अति उपुक्त छ। किराना पसलको लागि चाहिने रयकहरु पनि उपलब्ध छ।

सटर सहित फल्याटको सगै रहेकोले भाडामा लिन इच्छुक ब्यक्तिले मात्र यो नम्बरमा सम्पर्क गर्नुहोला :- ९८४०५४६३८६,  9840546386

सटर सहित फल्याटको भाडा :- २०,०००/-[ बिस हजार मात्र ]

हाम्रो सुविधाहरु :-
१. पानीको २४ सै घण्टा सुबिधा छ ।
२. बेड रूम-१
३. किचेन-१
४. बैठक-१
५.टवाइलेट बाथरूम-१
६. सटर -१

सम्बन्धित शीर्षकहरु