बुद्धको जन्मभूमि प्यारो देश नेपाल श्रीलंकालीहरूको मुटुमा छ – श्रीलंकाली राष्ट्रपति

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। श्रीलंकाका न’वनिर्वाचित राष्ट्रपति गोतावय राजापाक्षले गौतम बुद्धको ज’न्मभूमि नेपाल श्रीलंकालीहरूको म’नमुटुको वि’शेष स्था’न रहेको स्पस्ट पारेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजापक्ष श्रीलंकाको राष्ट्रपति प’दमा नि’र्वाचित भएको अ’वसरमा दिएको ब’धाई तथा शुभकामना ट्वि’टको प्र’ति उत्तरमा उनले यस्तो घतलाग्दो कुरा बताएका हुन्। ‘सार्क क्षे’त्रभित्र शा’न्तिपूर्ण स’हअस्तित्वको वृद्धि र आर्थिक स’मृद्धिका लागि मैले आफ्नो क्षेत्रबाट प्र’यत्न गर्नेछु र छिटै भे’ट्ने अ’वसरको प्रतिक्षामा हुनेछु,’ उनले भनेका छन्।

उनलाई ब’धाई तथा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले आफू उनीसँग घ’निष्ठरुपमा स’हकार्य गर्दै नेपाल र श्रीलंकाबीचको ब’हुआयामिक र ऐ’तिहासिक न्या’नो सम्बन्धलाई थ’प सु’दृढ एवं समृद्धिले भरिपूर्ण पार्न चाहेको बताएका थिए। गतवर्ष सेप्टेम्बरमा तत्कालिन श्रीलंकाली राष्ट्रपति मैथ्रिपाला श्रीसेनाले सपत्नी लुम्बिनीको भ्रमण गएका थिए।

यो पनि पढ्नुस

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।

Comments

comments

सम्बन्धित शीर्षकहरु