नेपाली नेता र व्यापारीले यौ’न प्या’स मेटाउन मगाउन थाले विदेशबाट युवती !

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, ५ बैशाख । नेपाली समाज से’क्सका मामिलामा पछिल्लोपटक उदार बन्न थालेको छ । नेपालमा अहिलेसम्म ‘रे’ड लाइट’ एरिया छैन् । लुकीछिपी यौ’न व्यवसाय भने फस्टाइरहेको छ । नेपालको का’नुनले यौ’न व्यव’सायलाई अ’वै’ध मानेको छ । प्रहरीले रातबिरात छा’पा मारेर होटल, लजबाट यौ’नक’र्मीलाई प’क्रा’उ गर्ने गरेका खबरहरु बेलाबेला आउने गरेका छन् ।

तर, पछिल्लो समय विभिन्न देशका महिला यौ’नक’र्मीलाई नेपालमा झिकाउने गरेको पाइएको छ । विकसित देशका महँगा यौ’नक’र्मी मगाएर यौ’न प्या’स मेटाउने उच्च तहका नेपाली नागरिक बढ्दै गएको स्रोतको दाबी छ ।

महँगो शूल्क तिरेर नेपालका पाँच तारे होटलमा विदेशी महिलासँग रा’त विता’उनेमा धनाढ्य व्यापारीदेखि नेतासम्म रहेको उच्च स्रोतको दाबी छ ।

त्यस्ता विदेशी यौ’नक’र्मी महिलासँग रा’त विता’उने गरेका एक उच्च तहका व्यक्तिले नै पछिल्लो समय नेपालमा विदेशी महिला झिका’उने चलन बढ्दै गएको बताए ।

नाम नबताउने शर्तमा ती व्यक्तिले भने,“लाखौँ रुपैयाँ तिरेर विदेशी महिलासँग रा’त वि’ताउन चाहने नेपाली पुरुषको संख्या धेरै छ ।”

सरकारी निकायको उच्च पदाधिकारीदेखि उद्योगी तथा नेताहरु यस्ता क्रियाकलापमा संलग्न हुने गरेको उनले बताए ।

नेपालमा यसरी महिला यौ’नक’र्मी उपलब्ध गराउने अन्तराष्ट्रियस्तरको ठूलो गि’रोहले सहयोगी भूमिका खेल्ने गरेको ती व्यक्तिले बताए ।

अहिले नेपाली यौ’नक’र्मी मात्रै नभएर विदेशी यौ’न’क’र्मी समेत नेपाल आउने गरेका छन् । यौ’न व्यवसाय फैलिनुलाई वि’कृति मान्ने कि नागरिकको चाहना ?

यो पनि पढ्नुस

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ स’मस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती स’मस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो स’मस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। स’मस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अ’नुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अव’रोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अ’वरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।

Comments

comments

सम्बन्धित शीर्षकहरु