झाडीभित्र प्रहरी जवान र महिला आप’त्तिजनक अवस्थामा भेटिएपछि…दुवैलाई डोरीले वाधेर नि’र्घात कु’टपि’ट

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नयाँदिल्ली । भारतको झारखण्ड राज्यको एउटा गाउँमा प्रहरी जवान र महिलालाई स्थानीयले बाँ’धेर कु’टपि”ट गरेका छन् । ती महिला अर्काकी पत्नी हुन् ।

झारखण्डको कोडरमा गाउँमा रातिको ड्युटी सकेर फर्केका प्रहरी जवानले महिलालाई सुनसान झाडीमा लगेर यौ’नसम्ब’न्ध राखेका थिए । उनीहरूले झाडीमा आ’प’त्तिज’नक क्रिया’कलाप गरेको भनेर गाउँलेले दुवैलाई नि’र्घात कु’टपि’ट गरेका हुन् ।

शनिबार बिहानसम्म ती दुईजना आप’त्तिज’नक अवस्थामा भेटेपछि गाउँलेले दुवैलाई रुखमा बाँधेर कु’टपि’ट गरेको जनाइएको छ ।

कु’टपि’टबाट महिला बेहो’स भएपछि उनलाई भुइँमा सुताएर प्रह’री जवानलाई कु’टिरहेको समाचारमा उल्लेख छ । घटनाको जानकारी पाएर घट”नास्थ’ल पुगेको प्रहरीले ती दुईलाई गाउँलेबाट छुटाएर अस्पताल भर्ना गरेको छ ।

स्थानीयका अनुसार ती प्रहरी जवान रातिको गस्तीको ड्युटी सकेर घर फर्कदैँ थिए । महिलाको सहमतिमा प्रहरी जवानले उनलाई झाडीमा लगेर
यौ’नस’म्ब’न्ध बनाएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । गाउँलेले दुवैलाई आ’प’त्ति’ज’नक अवस्थामा भेटेका थिए । – एजेन्सी

यो पनि पढ्नुस

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ स’मस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती स’मस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती स’मस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो स’मस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। स’मस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अ’नुसन्धानका अनुसार स’मस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अव’रोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अ’बरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अ’वरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समा’धान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।

Comments

comments

सम्बन्धित शीर्षकहरु