यी पो’र्नस्टार जसलाई डोनाल्ड ट्रम्पले से’क्स सम्बन्ध राखेका थिए

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

न्यूयोर्क । केही नबोली स्टोर्मी डेनियल्सले मन्द मु’स्कान मात्र दिइन् । प्रश्न यौ’नसँ’ग जोडिएको थियो जुन उनले टेलिभिजन च्यानलमा दावी गरेकी थिइन् – डोनाल्ड ट्रम्पसँग से’क्स भएको थियो ।

डेनियल्स जसको सहि नाम हो स्टेफनिक क्लिफोर्ड, पोर्न स्टार । राष्ट्रपतिसँगको यौ’न’ स’म्ब’न्धको विषय एकाएक चर्चामा जब ट्रम्पका वकिल मिखेल कोहेनले चुनावको एक साताअघि १ लाख ३० हजार अमेरिकी डलर तिरेर पोर्नस्टारको मुख ब’न्द गराएको सार्वजनिक भयो ।

विषय चर्चामा आएपछि टेलिभिजन अन्तर्वार्तामा उनलाई सोधिएको थियो, ‘तपाइको डोनाल्ड ट्रम्पसँग यौ’न सम्ब’न्ध भएको थियो ?’ उत्तरमा उनले रहस्यमयी मुस्कान मात्रै दिइन् ।

एक सन्तानकी आमा समेत रहेकी उनी यतिखेर चर्चाको केन्द्रमा छिन् । ‘कसैले पनि मलाई दोह-याएर हेर्दैन थिए’, चर्चाको केन्द्रमा रहँदा उनको प्रतिक्रिया थियो, ‘अहिले जोसुकैले पनि मलाई नै हेरिरहेका छन् ।’

३९ वर्षीया पोर्नस्टारले १ सय ५० भन्दा बढी फिल्म गरिसकेकी छिन् । जसमा गुड विल हम्पिङ र अपरेसन डिजर्स स्ट्रोमीसमेत सामेल छन् । उनले टच म्यागेजिनसँग कुरा गर्दा ट्रम्पसँग से’क्सुअल रिलेसन रहेको बताएकी थिइन् ।  राष्ट्रपतिसँग त्यस्तो सम्बन्ध एक वर्षसम्म कायम थियो ।

‘कुनै दिन आवश्यकता प-यो भने म उनका खराबीलाई खोल्न सक्छु’, सन् २०११ मा ड्यानियल्सले अन्तर्वार्तामा भनेकी थिइन् । उनले सन् २००६ मा ट्रम्पसँग ह्यारिस क्यासिनो होटलको रुममा यौन सम्बन्ध कायम गरेको बताइएकी थिइन् जहाँ च्यारिटीका लागि सेलिब्रिटीले गल्फ खेलेका थिए ।

ट्रम्पका वकिलले डेनाइल्सलाई पैसा दिएर चुप लगाएको विषयलाई अस्वी’कार गरेका छन् ।

वर्ल्ड इकोनोमिक फोरममा सहभागी हुने तयारीमा रहेकी फस्ट लेडीले स्विट्जरल्यान्डको डा’भो’स यात्रा क्यान्सिल गर्नुका पछाडि यही खुलासा रहेको अनुमान गरिएको छ । यद्यपि ट्रम्पका प्रवक्ताले सेड्युल र लजिस्टिक इस्युका कारण उनी नगएको दावी गरेकी छिन् ।

उनीहरूको यौ’न सम्बन्ध त्यतिखेर भएको खुलासा भएको छ जतिखेर ट्रम्पकी पत्नी मेलेनियाले एक महिनाअघिमात्र छोरो वारोनलाई जन्म दिएकी थिइन् । डेनियल्सले यौ’न सम्बन्धमात्र होइन २०११ को अन्तर्वार्तामा रासलीलाका तरिकाबारे पनि खुलाएकी थिइन् । – एजेन्सी

यो पनि पढ्नुस

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ स’मस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती स’मस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो स’मस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। स’मस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अ’नुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अव’रोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अ’वरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।

Comments

comments

सम्बन्धित शीर्षकहरु