यी मान्छे यति वि’षालु पा’दछन् कि २० फिट दूरीसम्मको लामखुट्टे म’र्छन् ! आखिर खान्छन् के ?

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी। तपाईलाई सुन्दा अचम्म लाग्नेछ, तर यो धेरै छिटाे नै चर्चामा आइरहेको छ कि एक मान्छेको पा’दबाट लामखुट्टे म’र्न सक्छ । युगान्डाका एक व्यक्ति यस्ता छन जसकाे वि’षालु ग्यासमा यति शक्ति छ कि लामखुट्टे पनि यसको कारणले म’र्दछन् । अविश्वसनीय, तर अब वैज्ञानिकहरूले यी मान्छेको पादको केमिकल अनुसन्धान गरिरहेका छन्।

यी मानिसको पा’दमा यति शक्ति छ कि ६ मिटर (करिब २० फिट) को दूरीसम्म सबै लामखुट्टे म’र्छन् । यो समाचार द मिरर अखबारले प्रकाशित गरेको छ। उसका अनुसार, यी व्यक्तिले आफ्नो वि’षालु पा’दको प्रभाव पर्ने दाबी गरिरहेका छन् ।

४८ बर्षे यी मान्छेको नाम जो वामिरामा हाे । उनको दाबी छ कि अब उनकाे पा’दबाट लामखुट्टे मा’र्ने आैसधि बनाउन जाँदै छन् । यसका लागि, एक कम्पनीले उनलाई भाडामा लिएको छ । जो वामिरामाले भने कि केही वैज्ञानिकहरुले उनिलाई आफ्नो वि’षालु पादकाे रसायनकाे अध्ययन गर्न कोष प्रदान गर्दैछन् ।

अफ्रिकी देश युगान्डामा बस्ने यी व्यक्तिले आफ्नो पादको कारणले गाउँलाई नै मलेरियाबाट बचाएका छन् । उनकाे दा’बी छ कि उनले आफ्नो वि’षालु ग्यासले लामखुट्टे मा’र्न सक्छन् ।

के खान्छन् वामिरामा ?

जो वामिरामा भनेका छन् कि सबैले जस्तै उनले पनि सामान्य खाना खाने, दैनिक नुहाउने गरेका छन् । एक स्थानीय नाईले यो पनि पुष्टि गरेका छन् कि जब वामिरामा आउँदछन् तब लामखुट्टेहरू त्यो ठाउँबाट भाग्ने गरेका छन् ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु