विमल र दिनेशमाथि ९० साथै अञ्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्ध

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

२७ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुशासन समितिले फुटबल खेलाडी बिमल घर्ती मगर र दिनेश राजवंशीलाई ९० लिन निलम्बन गर्ने निर्णय गरेको छ ।

यससँगै दुबैले भोलिबाट सुरू हुने ए डिभिजन लिग गु’माउने भएका छन् ।

अञ्जन विष्ट र सन्तोष तामाङलाई भने ४५ दिन मात्र निलम्बन गरिएको छ । उनीहरूले भने लिगका केही खेल खेल्न सक्नेछन् ।

विश्वकप छनोटमा कुवेतविरुद्ध खेल्न भुटान जानु अघिल्लो दिन चार फुटबलर नाइट क्लबमा पुगेका थिए । त्यही कारण उनीहरुले टिमबाट हटाइयो । चारै जनाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) समेत गुमाए ।

ए डिभिजन लिग सुरु हुनु अघिल्लो दिन अनुशासन समितिले नि’लम्बनको निर्णय गरेको छ । उनीहरुको निलम्बन आज अर्थात डिसेम्बर १३ गतेदेखि लागू हुनेछ ।

सबै चार जनालाई एन्फाले जनही ५० हजार रुपैयाँ जरिवाना पनि गरेको छ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु