घुससहित उपकुलपति समातिएपछि देउवाले नै खोलिदिए लेनदेनमा भएको नियुक्तिको पोल

काठमाडौं, असार २८ । धरानस्थिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर राजकुमार रौनियार आठ लाख घुससहित रंगेहात पक्राउ परेपछि कांग्रेस नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापा एकाएक चर्चामा आउनु भएको छ । अमेरिकी दुतावासको…
Read More...

बाढीले आफै बाँध भत्काएपछि गृह मन्त्रालयको फुर्ति- हामीले भारतसँग कुरा गरेर खोल्न लगायौ

काठमाडौं । भारतले खोल्न नमानेको दशगजा क्षेत्रको बाँध बाढीले आफै भत्काएपछि खोलेपछि रौतहट गौरमा संकलन भएको पानीले निकास पाएको छ । पानीको निकाशसँगै स्थानीयवासीले अलिकति भए पनि राहतको स्वास फेरेका छन् । यसैबीच गृहसचिव प्रेमकुमार राईले आफूहरुले…
Read More...

जनताको करबाट सभाकक्षमै नगरपालिकाको ‘दारु पार्टी’, दारु पिएर नाचगानसहित मोजमस्ती (भिडियोसहित)

दमौली। आफ्नै मोजमस्ती र विलासी जिवनका कारण जनप्रतिनिधिहरु आलोचित बन्दै गएका छन् । जनप्रतिनिधि भएर जनताका काम गर्नुभन्दा पनि मोजमस्तीमा रमाएकाहरु पनि यो समाजमा छन् । हुँदाहुँदा सरकारको ब्यानर अगाडी राखेर दारुपार्टीमा मस्ती गरिरहेका…
Read More...

दलितसँग विवाह गरेकी छोरीलाई सिध्याउन सांसद मिश्राले मान्छे खटाएको खुलासा ….

काठमाडाैं । भारतीय जनता पार्टीका एक सांसदकी छोरीले दलित युवासँग विवाह गरेका कारण आफ्नो जीवन खतरामा परेको भन्दै बचाइदिन अपिल गरेकी छन् । सांसद राजेशकुमार मिश्राकी छोरी साक्षीले आफू र आफ्नो श्रीमानमाथि आफ्ना सांसद बाबु र आफन्तबाटै ज्यानको…
Read More...

बिपी प्रतिष्ठानका उपकुलपति डा.राजकुमार ८ लाख रुपैयाँ घुस लिँदै गर्दा रंगेहात …प्रहरी खोरमा

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा डा राजकुमार रौनियार र प्रतिष्ठानका डा रामहरि रौनियार रु आठ लाख घूस लिएको आरोपमा पक्राउ परेका छन् । प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशनवापत सेवाग्राहीसँग घूस मागेको…
Read More...

बुढीगंगा नदी थुनियो : यी क्षेत्रसम्मका स्थानियलाई उच्च जोखिम,

कठमाडौं । बाजुराको बुढीगंगा र त्रिबेणी नगरपालिका बीचमा रहेको बुढिगंगा नदी थुनिन थालेको छ । गत वर्षदेखि नै उक्त ठाउँमा पहिरो बग्न थालेको त्रिबेणी नगरपालिका आन्त्रगत ९ पैमा गाउँ तलबाट पहिरो खस्न थालेपछि नदी थुनिदै गएको छ । हिउँदको समयमा…
Read More...

भारतका पूर्वविदेश सचिवले सुटुक्क प्रचण्डसँग भेटे तर भेटबारे प्रधानमन्त्री ओलीले सुइँकोसमेत नपाएपछी…

काठमाडौ। भारतका पूर्वविदेश सचिव श्यामशरणले काठमाडौं आएर नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि पछिल्लो समय बालुवाटारमा खैलाबैला मच्चिएको खुलेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीनिकट स्रोतले दिएको जानकारीअनुसार…
Read More...

बिषादीयुक्त फलफूल र आँप ल्याइएको भन्दै चितवनमा भारतीय ट्रकमाथि आगजनी र तोडफोड

भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको तरकारी तथा फलफूल थोक बजारमा आँप ल्याएको भारतीय ट्रकमा आज बिहान आगजनीको प्रयास भएको छ । बिहान करीब ३ बजेतिर आँप लिएर बजार क्षेत्रमा प्रवेश गरेको यूपि ४१ एटी २६९१ नम्बरको भारतीय मालबाहक ट्रकमा तीन…
Read More...

चार लाख कर्जा मिलाइदिने भन्दै बलात्कार गरेको आरोपमा बैँक कै मेनेजर पक्राउ

काठमाडौं । एक महिलालाई यौनसम्पर्क गर्न दिए बैँकबाट चार लाख ऋण मिलाइदिने भन्दै बैँककै मेनेजरले बलात्कार गरेका छन् । मोरङको धनपालथान गाउँपालिका–४ कर्सीयास्थित नेपाल–बंगलादेश बैंक शाखा कार्यालयका प्रमुख अमित बास्तोलाले महिलालाई बलात्कार…
Read More...

काम गर्दा गदै प्रेसर लो भएर ढलेकी १९ बर्षिय सृष्टि अधिकारी कहिल्यै नउठनेगरि अस्ताइन्

धरान । धरानकी १९ बर्षिय सृष्टि अधिकारीको लो ब्लड प्रेसरको कारण मृ**त्यु भएको छ । मृ**तक सृष्टिको आफन्तहरुका अनुसार दिउँसो एक्कासी लडेकी उनको उपचारको क्रममा मृ**त्यु भएको हो । धरान १२ मा बस्दै अधिकारी परिवारको आर्थिक अवस्था समेत कमजोर थियो ।…
Read More...