तिन दिनपछी अबरुद्ध मन्थली खुर्कोट सडक बल्ल खुल्यो

अविरल बर्षाको कारण आएको पहिरोको कारण अवरुद्ध भएको मन्थली खुर्कोट सडक खण्ड तीन दिनपछि सञ्चालनमा आएको छ । स्थानीय प्रशासन, मन्थली नगरपालिका, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बलको प्रयासमा खुर्कोटस्थित पुलमा आएको पहिरो पन्छाइएको हो ।…
Read More...

किसानलाई सघाउँदै विप्लवका कार्यकर्ता : मकैबारीदेखि धान रोपाइँसम्मै

कालिकोट : सरकारबाट प्रतिबन्धित नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु कालिकोटका विभिन्न गाँउ बस्तीमा किसानको खेतबारीमा देखिन थालेका छन् । प्रायजसो खुला नदेखिने नेकपाका कार्यकर्ता पछिल्लो समय…
Read More...

छोरा इंग्ल्याण्डलाई विश्वकप जिताउन खेलिरहेका थिए, बुवाको कामना थियो- न्युजिल्याण्डले जितोस्

आइतबार भएको विश्वकप क्रिकेट २०१९ को फाइनल खेलमा इङ्गल्यान्डले जित्नुमा बेन स्टोक्सले मुख्य भूमिका खेलेका थिए। तर अरूले जितको खुसीयाली मनाइरहँदा उनले त्यो खुसी भने पाउन सकेका छैनन्। उनले फाइनल खेलमा नटआउट भई ८४ रन बनाएका थिए। उनले ५ चौका…
Read More...

पीडित भ्यागुताको जोडी ! पानी नपर्दा विवाह, बाढी आएपछि समातेर डिभोर्स !

असार ३०, काठमाडौं– केही दिन यता सामाजिक सञ्जालमा भ्यागुताको विवाह र डिभोर्स बारेको प्रसंग चर्चामा छ । सामाजिक सञ्जालमा कुनै न कुनै विषयमा चर्चा र त्यसलाई भाइरल नबनाइ बस्नै नसक्ने नेपालीको लागि यो नयाँ किस्सा बनेको छ । भ्यागुताको विवाह…
Read More...

संसद बैठक स्थगित गरेकोमा देउवाको आपत्ति

३० असार, काठमाडौं । विपक्षी दलका नेता शेरबहादुर देउवाले बाढी पहिरोबारे संसदमा छलफल गरौं भन्दा बैठक स्थगित भएको भन्दै आपत्ति जनाएका छन् । संसदको सोमबारको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस…
Read More...

सञ्चार माध्यममा विदेशी लगानी अस्वीकार्य : मन्त्री बास्कोटा

३० असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सञ्चार माध्याममा विदेशी लगानी स्वीकार्य नहुने बताएका छन् । सोमबार सञ्चार उद्यमीहरुसँग भएको अन्तर्क्रिया कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले भने,…
Read More...

काठमाडौं उपत्यकामा सवारी साधनमा यात्रा गर्दा अनिवार्य टिकट

काठमाडौं– काठमाडौँ महानगरपालिकाभित्र तपाई सार्वजनिक सवारी साधनमा यात्रा गर्दै हुनुहुन्छ भने टिकट माग्न नभुल्नुहोला । महानगरपालिकाले ‘काठमाडौँ महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन–२०७५’ मा सार्वजनिक यातायातमा यात्रा गर्दा अनिवार्य…
Read More...

बुधबारदेखि महँगिदै इन्टरनेट- उपभोक्तामाथि शुल्कको भार

काठमाडौं। बुधबारदेखि इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क (टीएससी) लाग्ने भएको छ । संघीय संसद्बाट पारित आर्थिक विद्येयकमा टेलिफोन, मोबाइल, इन्टरनेट सेवा प्रदायकबाट १३ प्रतिशत रकम दूरसञ्चार सेवा शुल्कवापत संकलन गर्ने व्यवस्था…
Read More...

अमेरिकी सौन्दर्य प्रतियोगितामा नेपालकी छोरी चन्द, तपाईको भोटले नेपालको नाम रहन्छ -सेयर गरौ

वाशिङटन डिसी । अमेरिकाको सर्वाधिक लोकप्रिय सौन्दर्य प्रतियोगितामा नेपाली चेली मिराकल चन्द अग्रपंक्तिमा रहँदै उपाधि नजिक छिन् । अमेरिकाको क्यालिफोर्नियामा भइरहेको मिस फिलिपिन्स युएसए २०१९ मा नेपाली चेली मिराकल चन्दले अग्रता लिइरहेकी हुन् ।…
Read More...

प्रहरी जवान संजिव राईको शव खोटाङ लगियो

धरान : नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा कार्यकर्ताहरुको मुठभेडमा भोजपुरमा मारिएका प्रहरी जवान संजिव राईको शव गृह जिल्ला खोटाङ लगिएको छ। नेपाली सेनाको हेलिकप्टरबाट उनको शव सोमबार १२:३० बजे धरानबाट खोटाङ लगिएको हो। असार २५ गते…
Read More...