काठमाडौं महानगरका टोल–टोलमा दैनिक १०० भन्दा बढी यसकारण थपिदै छन्, कोरो’ना सं’क्रमित

काठमाडौं, ५ भदौ । काठमाडौं महानगरपालिकामा हरेक दिन डेढ सयभन्दा बढी कोभिड–१९ संक्र'मित थपिइरहेका छन् । देशभर बिहीबार ७ सय ७ जनामा संक्र'मण पुष्टि हुँदा काठमाडौं जिल्लाका मात्र १ सय ७४ जना थिए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा,…
Read More...

कोरोनाको कहरबीच तीजको महौल हेरौं फोटो

काठमाडौं, ५ भदौ । को'रोनाको भाइ'रसको सङ्क्र'मणबाट बच्न काठमाडौँ उपत्यकामा निषे'धाज्ञा जारी नगरिएको भए आज बिहानैदेखि भक्तपुरको डोलेश्वर मन्दिरमा वर्तालु महिलाको भीड हुन्थ्यो । भीड व्यवस्थापन गर्न हजारौँ सुरक्षाकर्मी र स्वयंसेवक पनि खटिएका…
Read More...

मन्त्रालयका कर्मचारीलाई कोरो’ना सं’क्रमण

काठमाडौं,५ भदौ । सिंहरदबारभित्र कार्यरत शाखा अधिकृतलाई कोरो'ना संक्र'मण पुष्टि भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत ३१ वर्षीया महिलालाई संक्रम'ण पुष्टि भएको हो । ‘४६ जनाको स्वाब शंकलन गरिएको थियो । अरुको…
Read More...

राती १२ बजेदेखि बिहान ९ बजेसम्म कालीमाटी र बल्खु तरकारी बजार खुल्ने

काठमाडौं,५ भदौ । कालीमाटी, बल्खु, कुलेश्वरसहितका तरकारी तथा फलफूलको होलसेल बजार राती १२ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खुल्ने भएको छ । निषे'धाज्ञाको पहिलो दिन बिहीबार ती बजार राती १२ बजेदेखि बिहान ७ बजसम्म मात्रै सञ्चालनमा आएको थियो ।…
Read More...

तीजको व्रत बसेका गायक खरेलले भन्छनः ‘म श्रीमतीकालागि किन व्रत नबस्ने ?’

काठमाडौं, ५ भदौ । तीजमा श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाले व्रत लिने चलन छ। केही समय यता पुरुषहरु पनि तिजमा व्रत बस्न थालेका छन् । यसैबीच गायक प्रमोद खरेलले श्रीमतीका लागि तीजको व्रत बसेका छन्। गायक खरेलले यसअघि हरेक…
Read More...

‘ज्यान जोगाउन सके फेरि छमछम नाचौँला’

पोखरा ५ भदौ ।  लाउन्नँ म त्यो जापानी सारी, टेबुलमा काइँयो र ऐना छ बस्न प¥यो मन मारी मारी, सोचे झैँ रहिनछ जिन्दगी (गायक खेम क्षेत्री र मधु क्षेत्री ) यतिबेला धेरै दिदीबहिनी घरमै बसेर नाचिरहेका छन् । हिन्दू महिलाले भव्य रुपमा मनाउने तीज…
Read More...

व्रत म पनि बस्छु, तर राताे सारी र चुरा लगाउन पाउँदिन

काठमाडौं, ५ भदौ । अधिकांश हिन्दू दिदीबहिनीहरु बेलुकाकाे दरका लागि घरघरमा तयारी गरिरहँदा सुर्खेत घर भएर २०७३ सालमा ट्राफिक प्रहरीमा भर्ना भएकी पुष्पा सँगै ड्युटीमा रहेका सशस्त्र प्रहरीका दुई पुरुष सहकर्मीसरह उत्तिकै कर्तव्यनिष्ठ हिसाबले…
Read More...

आइसोलेसनमा बेड अभाव घरमै बसिरहेका विराटनगरका संक्रमितको मृ’त्यु

विराटनगर, ५ भदौ । विराटनगरमा होम आइ'सोलेसनमा बसेका एक को'रोना सं'क्रमित पुरुषको मृ'त्यु भएको छ । को'रोना सं'क्रमण पुष्टि भएपछि होमआइसोलेसनमा बसेका विराटनगर महानगरपालिका–६ सरोचियाका का ४५ वर्षीय पुरुषको मृ'त्यु भएको हो । कामत थरका मृ'तक…
Read More...

बाढीपी’डितलाई राहत बोकेर गृहमन्त्रीसहितको टोली अछाम प्रस्थान

अछाम, ५ भदौ । अछामको रामारोशन गाउँपालिकाका बाढी पी'डितहरुका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापा (बादल) सहितको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । गृहमन्त्रीसहितको टोली शुक्रबार बिहान नेपाली सेनाको स्काई ट्रकमार्फत्…
Read More...

नेपाल प्रहरीका ४९ एसपीकाे सरूवा, को कहाँ (सूचीसहित)

काठमाडौं- प्रहरी प्रधान कार्यालयले ४९ प्रहरी उपरीक्षक(एसपी)काे सरूवा गरेकाे छ। भदौ महिनादेखिको तलब, भत्त समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सरुवा एसपीहरुको सूची…
Read More...