Browsing Category

अपराध

भारतको उत्तर प्रदेश प्रान्तबाट नेपाल आउदै गरेको बस भारतको सारदा नदिमा खस्यो

एजेन्सी । भारतको उत्तर प्रदेश प्रान्तमा रहेको शारदा नहरमा बस खस्दा नेपाली समेत परेका छन् । प्रहरीले ३२ नेपाली र एक भारतीय नागरिको जीवितै उद्धार गरेका छन् । फूलबेहड़ गाउँमा स्थित शारदा नहरमा बुधवार बस खसेको हो । बस खस्नासाथ पुगेको भारतीय…
Read More...

श्रीमानसँग मिलेर प्रेमीको हत्या, किन यस्तो भयको रैछ त !

कैलालीको चुरे पहाडी क्षेत्रको चुरे गाउँपालिका–६ मड गाउँकी कल्पना लामालाई आफ्ना प्रेमीको हत्या गरेको अभियोगमा प्रहरीले बिहीबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय (फलटुडे), कैलालीका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार श्रीमान्…
Read More...

चार लाख कर्जा मिलाइदिने भन्दै बलात्कार गरेको आरोपमा बैँक कै मेनेजर पक्राउ

काठमाडौं । एक महिलालाई यौनसम्पर्क गर्न दिए बैँकबाट चार लाख ऋण मिलाइदिने भन्दै बैँककै मेनेजरले बलात्कार गरेका छन् । मोरङको धनपालथान गाउँपालिका–४ कर्सीयास्थित नेपाल–बंगलादेश बैंक शाखा कार्यालयका प्रमुख अमित बास्तोलाले महिलालाई बलात्कार…
Read More...

ओसारप्रसारमा संलग्न ३४ जनालाई पक्राउ

असार २५, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटमा चेकजाँचका क्रममा बुधबार सशस्त्र प्रहरीले ४ किलो लागूऔषध चरेशसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत बेतिया थाना मझौलिया- ६ बस्ने ४४ वर्षीय मोहम्मद हसमुल्लाह अन्सारी…
Read More...

“गल्ती गर्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीमाथि कडा कारबाही”- प्रधानमन्त्रीको चेतावनी

२५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती गर्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् । त्रिभुवन विश्वविद्यालयका कूलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालय जस्तो पवित्र स्थलमा…
Read More...

बीच बजारमा यसरी गोली हानाहान यसरी भयो ! -भोजपुरमा

काठमाडाैं – भोजपुर जिल्लाको बीच बजारमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता र सादा पोशाकमा खटिएका प्रहरीबीच गोली हानाहान भएपछि जिल्लामा सन्त्रास छाएको छ। भोजपुर नगरपालिका–७ स्थित हटिया लाइनमा सोमबार…
Read More...

शिक्षकको कुटाइबाट छात्रको मृत्यु

कञ्चनपुरको भीमदत्त नगरपालिका १७ स्थित महाकाली बाल विद्यालयमा अध्ययनरत एक छात्रको शिक्षकको कुटाइबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कक्षा ९ मा अध्ययनरत १३ वर्षीय माधव कलौनीको भारतको बरेलीस्थित अपस्तालमा उपचारका क्रममा मंगलबार…
Read More...

‘लखेटेर’ गोली हानेको थियो -विप्लव समूहले प्रहरी जवानलाई

२५ असार, काठमाडौं । भोजपुरमा मारिएका प्रहरी जवान सन्जिव राईलाई विप्लव समूहका कार्यकर्ताले लेखेटेर होटलभित्र पुर्‍याएपछि गोली हानेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरी जवान राई सादा पोशाकमा बुधबार विहान हटिया क्षेत्रमा पुगेका थिए ।…
Read More...

भोजपुर सदरमुकाममा विप्लव समूहको गोलीबाट प्रहरीको मृत्यु !

२५ असार, भोजपुर । भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द (विप्लव)समूह र प्रहरीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । सदरमुकामको हटिया लाइनमा भिडन्त हुँदा प्रहरी जवान सन्जीव राई र एक विप्लव समूहका कार्यकर्ता निरकुमार राईको मृत्यु…
Read More...

बनेपा ‘सिरिन्ज’ प्रकरणमा दुवै पक्षको विज्ञप्ति– परिस्थितिजन्य घटनाप्रति दुःखी छौं

२५ असार, काठमाडौं । बनेपाको कथित सिरिन्ज प्रकरणमा जोडिएका दुवै पक्षले मेलमिलाप गरेका छन् । उनीहरुले घटनाप्रति दुःख व्यक्त गर्दै सबैमा संयम हुनसमेत आग्रह गरेका छन् । बनेपास्थित चारदोबाटोमा गत सोमबार युवतीमाथि सिरिन्ज आक्रमण भएको हल्लाकै…
Read More...