Browsing Category
पत्रपत्रिका
यी नेपाली युवा कास्कीका कुमार अधिकारी जो माल्दिभ्सको टोलीमा प्रशिक्षक भै १३औं सागमा भाग लिन नेपाल…
काठमाडौं : अहिले नेपाल १३औं दक्षिण एसियाली खेलकुद (साग) मा झुमेको छ। आइतबार भव्य उद्घाटनबाट सुरु भएको सागको रौनकता अझै एक सातासम्म चल्नेछ। २० वर्षपछि आफ्नै भूमिमा फर्किएको सागमा आफ्ना खेलाडीको उत्कृष्ट प्रदर्शनका लागि सारा नेपालीले…
Read More...
Read More...
सा’बधान ! बजारमा जताततै पाइने ,जारको पानी पिउनयोग्य नभएको खु’लाशा !
‘जारको पानी पिउनयोग्य हुन्छ’ भनी ढुक्क भएर नपिउनुहोला, जारको पानी पिउनयोग्य नभएको पाइएको छ । काठमाडौंका विभिन्न स्थानमा गरिएको अ'नुगमनका क्रममा उत्पादकले न्यूनतम मापदण्ड नै पूरा नगरी पानी बिक्री गर्दै आउको पाइएको छ ।
जिल्ला प्रशासन…
Read More...
Read More...
नेपालको राष्ट्रिय झन्डा सहितको पानीजहाज विदेशी समुद्रमा
काठमाडौं । तेस्रो मुलुकसँग व्यापार तथा पारवाहनमा पुहँच विस्तार गर्न नेपालको राष्ट्रिय झन्डासहितको पानीजहाज संचालन गर्न भारतसँग सहमति भएको छ ।
राजधानीमा बुधबार सम्पन्न नेपाल–भारत पारवहन सन्धि पु'नरावलोकन द्विपक्षीय बैठकमा यस्तो सहमति भएको…
Read More...
Read More...
भारतीय राजपत्र भन्छ : ‘महाकाली नदीको शिर लिम्पियाधुरा’ नेपालकै हो !
काठमाडौँ / भारतीय राजपत्रमा लिम्पियाधुरा नेपालकै रहेको उल्लेख छ । भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नै रहेको तथ्य फेला परेको छ। सन् १९११ मा जारी अलमोडा गजेटमा काली नदीको मुख्य स्रोत लिम्पियाधुरा क्षेत्र नेपाली भूभागमा…
Read More...
Read More...
रघुवीर महासेठले ओली नेतृत्वको मन्त्रिपरिषद्मा रहँदा जोडे थप सवा अर्ब सम्पत्ति !
काठमाडौं। प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्मा रहँदा भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले सवा अर्व रुपैयाँ आम्दानी गरेका छन्।
भ्रष्ट छवि बनाएका महासेठले विभिन्न आयोजनाबाट कमिशन लिएर २० महिनामा सवा एक अर्ब रुपैयाँ…
Read More...
Read More...
गोप्य रुपमा भारतीय दूतावास धाउने डिआइजीमाथि का’रबाहीको तयारी
काठमाडौं। कूटनीतिक आचा'रसं'हिता'विपरीत गोप्य रुपमा भारतीय दूतावास गएका सशस्त्र प्रहरीका डिआइजी प्रवीण श्रेष्ठमाथि गृह मन्त्रालयले छा'नवि'न थालेको छ।
डिआइजी श्रेष्ठ गत ६ मंसिरको दिउँसो बा २ झ २३९० नम्बरको सरकारी गाडी चढेर लैनचौरस्थित…
Read More...
Read More...
एसपी ‘खत्री’ जसले आ’लमलाई का’रागारमा यसरी जाँके [ हेर्नुहोस भिडियो सहित ]…
काठमाडौं। मो'हम्मद अ'फ्ताव आ'लमको १२ वर्ष पुरानो मु’द्दाको अनुसन्धान एउटा टुंगोमा पुर्याएर रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जनमानसमा प्रहरीको साख उठाएका छन्।
खत्रीसामु अब जिल्लाका अन्य ज'घन्य अ'पराध अनुसन्धान अघि बढाउने…
Read More...
Read More...
जमिनको क’र ति’र्ने नेपाली, भो’गचलन गर्ने भारतीय
काठमाडौं। अघिल्लो वर्ष नेपाली भूमि मि'चेर भारततर्फ पुर्याई पिलर गाड्न ठिक्क पारिएको भूमिको क'र विरगन्ज –१ छपकैयाका रवीन्द्र महतो कोइरीले यही १ मंसिरमा ति'रेका छन्।
बाबुबाजेको पालाबाट राज्यलाई कर बुझाई उपभोग गर्दै आएको कित्ता नम्बर १४ र…
Read More...
Read More...
काठमाडौँको आकाशमा अनौठो विमान देखापरेपछि उपत्यकाबासी अचम्मित
काठमाडौं। शनिवार बिहान राजधानीको आकाशमा अनौठो विमान देखापरेपछि उपत्यकाबासी अचम्मित भएका थिए ।
राजधानीलाई दुई फन्को लगाएको उक्त अनौठो जहाज कहाँबाट नेपाल प्रवेश गर्यो र कुन प्रयोजनका लागि सो विमानले राजधानीको परिक्रमा गर्यो भन्ने विषयमा…
Read More...
Read More...
नक्सा फेरे भारतले, फेरि यसरी झु’क्यायो नेपाललाई
काठमाडौं। नेपालमा च'र्को वि'वाद भएपछि भारतले नक्सा तत्काल संशोधन गर्दै अर्को नक्सा सार्वजनिक गरेको छ । तर त्यसमा पनि नेपाललाई झु'क्याउने काम भएको छ । अ कात्तिक १५ गते जारी नक्सामा काली नदी भारतमा प्रस्ट देखिएपछि वि'वाद बढेको थियो। यो साता…
Read More...
Read More...