Browsing Category

स्थानीय

सबै स्थानीय तहमा सार्वजनिक पुस्तकालय स्थापना गरिने

१५ भदौ, शिक्षा । सरकारले सब स्थानीय तहमा सामुदायिक तथा सार्वजनिक पुस्तकालय स्थापना गर्ने तयारी गरेको छ । विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय स्थापना हुने गरी पुस्तक गुरुयोजना तय गरिएको…
Read More...

लहानको फोहोर व्यवस्थापन विवाद उग्र ! महिला सहित कयौं घाइते,

नगरपालिकाले फालेको फोहोरका कारण वातावरण विग्रिनुका साथै विभिन्न किसिमको रोगले सताएपछि स्थानीय बासिन्दा प्रतिकारमा उत्रेका हुन् । सिरहाको सबैभन्दा ठूलो नगर लहान नगरपालिकामा फोहोर व्यवस्थापन विवाद उग्र बन्दै गएको छ । लहान नगरपालिका वडा नं.…
Read More...

वैशाखी टेक्दै फूलको माला लिएर प्रहरीकै श्रीमती पुगिन् रविको स्वागतमा, भन्छिन् ‘रवि दुखीका सहारा…

काठमाडौं। भिडियोमा देखिएकी यि महिला सुरक्षाकर्मीको श्रीमती हुन् । एकातिर रवि लामिछाने जिल्ला प्रहरी कार्यालय चितवनको हि रासतमा ११ दिन देखि बसीरहेका छन् । उनलाई प्रहरीले प क्राउ गरेर हिरासतमा राखिरहेको छ । तर उनै प्रहरीका श्रीमतीहरु भने रवि…
Read More...

सरकारको विरोधमा स्थानीयले गरे बन्द

काठमाडौं । चाँगुनारायण नगरपालिका र जिल्ला वन कार्यालयले नगरकोटका घर टहरा भत्काएको विरोधमा आज स्थानीय साना तथा मझौला व्यवसायी समूहले नगरकोट बन्द गराएका छन् । व्यवसायीहरूले कुसुम सामुदायिक वन अतिक्रमण गरी सडकको दायाँबायाँ अवैधरुपमा घर, टहरा…
Read More...

प्रदेश १ ले सवारी साधन मर्मत र इन्धनमै खर्चियो ७ करोड

२ भदाै, विराटनगर । प्रदेश १ सरकारले सवारी साधान मर्मत र इन्धनमा ७ करोड ९ लाख ४४ हजार रुपैयाँ खर्च गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष ०७५/७६ मा तीन करोड ५६ लाख ३१ हजार रूपैयाँमा इन्धन खरिदमा र तीन करोड ५३ लाख १३ हजार रूपैयाँ सवारी साधन…
Read More...

दर्ता नै नभएका औषधि नेपाली बजारमा, कारवाही गर्ने विभागको चेतावनी

काठमाडौं– औषधि बिक्रेताहरुले औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिहरु विक्रीवितरण गर्ने गरेको पाइएको छ । औषधि ऐन,२०३५ को दफा १० मा औषधि बिक्री–वितरण गर्न व्यवसायीले विभागसँग अनुमति लिनुपर्ने व्यवस्था छ । तर कतिपय औषधि व्यवसायीहरुले…
Read More...

नेपालमै बसेर महिनाको ७ लाख आम्दानी गर्ने महिलाको कथा:बिदेशमा भन्दा चौबर कमाइ

काठमाडौं । बैदेशिक रोजगारीबाट फर्किएर अनुकरणीय काम गरेको भन्दै दुई साताअघि सरकारले केही उद्यमीलाई सम्मान गर्‍यो। नगद ५० हजारसहित श्रम मन्त्रालयबाट सम्मानित हुने ६ जनामध्ये एक्लो महिला थिइन्, कीर्तिपुर सेरा टोलकी शर्मिला अधिकारी । ३७…
Read More...

कर्णालीका मुख्यमन्त्री लगातार विप्लवको ‘टार्गेट’मा

कालिकोट : विप्लव नेतृत्वको नेकपाका कार्यकताले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्ष्य गरी दुईवटा बम विस्फोट गराएका छन्। गृह जिल्ला कालिकोटको निर्वाचन क्षेत्रको भ्रमणमा रहेका मुख्यमन्त्री शाहीलाई लक्षित गरी बुधबार पचाल…
Read More...

अशक्त भएपछी श्रीमानले छोडे, मागेर अशक्त भाईसहित ४ जनाको परिवार पाल्दै सरिता (भिडियो हेर्नुहोस् )

२२ वर्षको उमेरमै अशक्त भाई सहित ४ जनाको जिम्मेवारी काधमा बोकेर सडकमा माग्दै हिडछिन सरिता सुनार । उनलाई अचानक ज्वरो आएर कम्मर मुनि नचल्ने भएको उनि बताउछिन । यसो त उनि आफै पनि अशक्त त्यो माथि परिवारको जिम्मेवारी कठिन छ उनको जीवन । बुवाले…
Read More...

११ वर्ष विदेशमा घोटिए श्रीमतीलाई ११ देखि नर्सिङ पढाए, नर्स बनेपछि घर आउँदा अर्कैसँग पोइल गई

काठमाडौं । वैदेशिक रोजगारीले धेरैको जिन्दगी बर्बाद पारेको छ । यस्तै एउटा घटना बाहिर आएको छ । राजन गिरी जो केही वर्ष देखि खाडीमा पसिना बगाउँदै आइरहेका छन् । उनको घर भूल्के–५ भोजपुर तर अहिले विराटनगर–४ मा डेरा गरी बस्दै आएका छन् । उनी गरिब…
Read More...