Browsing Category

खेलकुद

हङकङलाई हराउँदै नेपाल यू–१९ एसिया कपमा

२४ असार, काठमाडौं । नेपालले यू–१९ एसिया कप खेल्ने भएको छ । मंगलबार पूर्वी क्षेत्र छनोटको फाइनलमा हङकङमाथि ६ विकेटको शानदार जित हात पार्दै नेपालले एसिया कपमा स्थान बनाएको हो । मलेसियाको किनरारा ओभलमा हङकङ दिएको मात्र ९६ रनको लक्ष्य…
Read More...

चार महिनामा साफ गर्ने चुनौती स्वीकार गरेँ : सदस्य सचिव सिलवाल

२३ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य सचिव रमेश सिलवालले तोकिएकै समयमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) गर्ने चुनौती स्वीकार गरेर आफू नेतृत्वमा आएको बताएका छन् । तयारी नपुगेपछि सागको मिति तीन पटक सरिसकेको…
Read More...

यू-१९ एसिया कप पूर्वी क्षेत्र छनोट : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

२३ असार, काठमाडौं । मलेसियामाथि ७ विकेटको जित हात पार्दै नेपाल एसीसी यू-१९ एसिया कपको पूर्वी क्षेत्र छनोटको फाइनलमा प्रवेश गरेको छ । मलेसियाले दिएको ८८ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । नेपालको सुरुवात भने राम्रो…
Read More...

जापान उड्न लागेको फुटबल टिम काठमाण्डौ विमानस्थलबाट फिर्ता हुनुको कारण यस्तो रहेछ !

काठमाडौं। जापानको टोकियोमा हुने कोफा पुमा टोरेरो कप फुटबल प्रतियोगितामा सहभागिताका लागि जान लागेको युवा टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमनले फिर्ता पठाएको छ । सोमवार राति ११ बजे त्रिभुबन विमानस्थलबाट जापानका लागि उड्न १४…
Read More...

ब्राजिल, अर्जेन्टिना र पोर्चुगल विजयी; जर्मनी र स्पेन रोकिए

गए रातिको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा साविक विश्वकप विजेता जर्मनी स्पेनसँग १-१ को बराबरीमा रोकिएको छ । स्पेनका रोड्रिगो मोरेनोले टोलीलाई अग्रता दिलाए पनि थोमस मुलरले बराबरी गोल गरेका थिए । विश्वकपको बलियो दाबेदार मानिएको…
Read More...

दिल्लीले १ नम्बर जर्सी दिँदा सन्दीप खुसी

काठमाडौँ । सन्दीप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले १ नम्बरको जर्सी हस्तानतरण गरेको छ। दिल्ली डेयर डेभिल्सबाट पहिलो पटक आईपीएल खेल्ने तयारीमा रहेका सन्दीपलाई दिल्लीले बिहीबार काठमाडौँमा आई एक नम्बरको जर्सी हस्तान्तरण गरेको हो । सन्दीपलाई…
Read More...

नेपालका एकमात्र अर्वपति बिनोद चौधरीले गरे अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने यस्तो प्रस्ताव

नेपाली कांग्रेसका सांसदसमेत रहेका उद्योगपति विनोद चौधरीले निजी-सरकारी साझेदारी (पीपीपी) मोडलमा रंगशाला बनाउन सकिने बताएका छन्। फोर्ब्सको सूचीमा परेका नेपालका एक मात्र अर्बपति चौधरीले चार वर्ष अघि नेपालले आइसिसि टि-२० विश्वकप खेल्ने बेला…
Read More...

वेस्ट इन्डिज विश्वकपमा छनोट, डिएल मेथडमा स्कटल्यान्ड स्तब्ध

काठमाडौं– वेस्ट इन्डिज आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता २०१९ का लागि छनोट भएको छ। जिम्बावेमा भइरहेको छनोट प्रतियोगिताको महत्वपूर्ण खेलमा स्कटल्यान्डलाई डिएल मेथडमा ५ रनले पराजित गर्दै वेस्ट इन्डिजले विश्वकपमा स्थान पक्का गरेको…
Read More...

नेपाली टीमको भब्य स्वागत, भाबुक भए कप्तान पारस समर्थकले घन्काए नारा – हेर्नुहोस भिडियो

पाली क्रिकेट टिमका कप्तान पारस खड्काले खेलाडीहरुले आफ्नो जिम्मेवारी पुरा गरिरहेको बताएका छन् । जिम्बाब्वेमा भएको विश्वप छनोट प्रतियोगितामा सहभागी भएर सोमबार काठमाडौँ ओर्लेपछि पारसले पुर्वाधार र सुविधाको अभावबीच पनि खेलाडीहरुले देशका लागि…
Read More...

नेपाली क्रिकेट टोली स्वदेश फर्किंदा राष्ट्रिय झण्डाले ढाकियो एयरपोर्ट (फोटो फिचर)

काठमाडौं। एकदिवसीय मान्यतासहित नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । स्वदेश फर्किएको नपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न नेपाली फ्यानहरुको भीड लागेको थियो । वमानस्थलभरी भरिएका नेपाली फ्यानहरु राष्ट्रिय…
Read More...