Browsing Category

खेलकुद

सन्दीप लामिछानेसंग अटोग्राफ लिन अष्ट्रेलियामा मैदान भित्र छिरे एक बालक, सन्दिपले दिए यस्तो उपहार

काठमाडौं , ६ पुस । नेपाली लेगस्पिनर सन्दिप लामिछाने अहिले नेपालमा मात्र होइन क्रिकेट खेलाडीका रुपमा विश्वभर परिचित छन् । उनले क्रिकेटवाट गरेको सफलताले विश्वभर चिनाएको छ । सन्दीप अहिले अस्ट्रेयिामा छन् । अहिले उनको टिम मेलबर्न स्टार्सले…
Read More...

सोमबारको खेलमा भारत ०-१८ ले पराजित, सावित्रा एक्लैले गरिन् ९ गोल

काठमाडौं। सशस्त्र प्रहरी बल (एपिएफ)की सावित्रा भण्डारीले भारतको सिक्किमविरुद्धको खेलमा तेहेरो ह्याट्रिक गरेकी छिन्। राजधानीमा जारी प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा सावित्रा एक्लैले नौ…
Read More...

अष्ट्रेलियामा नेपालीले आयोजना गरेको लिगमा दुईपक्षबीच झ’डप, एकको अवस्था ग’म्भीर [ हेर्नुहोस भिडियो…

सिड्नी। अष्ट्रेलियाली नेपाली समाजबीच लोकप्रिय, सबैभन्दा पुरानो र पहिलो लिग भनेर दा'बी गरिएको गोर्खा नेप्लिज कम्यूनिटीले आयोजना गर्दै आएको जीएनसी लिगको खेलमैदानमै दुईपक्ष आ’क्र’मणमै उ'त्रिएका छन् । यो सिजनमा पनि गोर्खालीको कार्यक्रम…
Read More...

अमेरिकामा नेपालकी टेनिस खेलाडी शर्भानीले जितिन् ४ वटा पदक

काठमाडौँ सोह्रखुट्टे घर भएकी किशोरी टेनिस खेलाडी शर्भानी श्रेष्ठले अमेरिकामा ४ वटा पदक जितेकी छन् । अमेरिकाको फ्लोरिडा राज्यमा सञ्चालन भएको १४ बर्ष मुनिको अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा प्रतियोगितामा श्रेष्ठले ४ पदक जितेकी हुन् ।…
Read More...

भारतीयलाई पछारेर गोल्ड मेडल जित्ने साहसी चेली संजिला तिमल्सिना ! फाइनलमा यसरी पछारिन भारतीयलाई…

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा आयोजक नेपालले ३७ स्वर्ण जितिसकेको छ। नेपालले सागको एकै संस्करणमा नेपालले बढी स्वर्ण जितेको यो पहिलो पटक हो। यसअघि २० वर्षअघि नेपालमै आयोजना भएको १९९९ को आठौं सागमा नेपालले सर्वाधिक ३१ स्वर्ण जितेको थियो।…
Read More...

विमल र दिनेशमाथि ९० साथै अञ्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्ध

२७ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुशासन समितिले फुटबल खेलाडी बिमल घर्ती मगर र दिनेश राजवंशीलाई ९० लिन निलम्बन गर्ने निर्णय गरेको छ । यससँगै दुबैले भोलिबाट सुरू हुने ए डिभिजन लिग गु'माउने भएका छन् । अञ्जन विष्ट र…
Read More...

मैत्रीपूर्ण खेलमा जापानी टोलीसँग नेपाल ४-० गोलले पराजित

काठमाडौं । मैत्रीपूर्ण खेलमा जापानको यु–२३ फुटबल टोलीसँग नेपालको निलो टोली पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपाली जापानी टोलीसँग ४–० गोलले पराजित भएको हो । भोला सिलवालको कप्तानीमा रहेको नेपालको निलो…
Read More...

झरीले पनि अघि बढ्न रोकेन सागमा पदक जितेका खेलाडीहरुलाई ! (तस्विर सहित)

राष्ट्रिय खेलकुद परिषद्ले १३ औं दक्षिण एसियाली खेलकुद(साग) का पदक विजेता नेपाली खेलाडीलाई शुक्रबार नगर परिक्रमा गराएको छ। बिहान ११ बजेदेखि दशरथ रंगशालाबाट नगर परिक्रमा सुरू गरिने भनिए पनि वर्षाका कारण ढिलो गरी सुरु भएको थियो। खेलाडीहरूलाई…
Read More...

फुटबल टिमले अभिनन्दन पाइरहँदा डिस्को जाने खेलाडीलाई आजै आयो दुःखद खबर

काठमाडौं। विश्वकप छनोटको बन्द प्रशिक्षणमा रहेका बेला घर जाने भन्दै विदा मागेर आधारातमा डिस्को पुग्ने ४ फुटबल खेलाडीमाथि सं'कट झनै बढेको छ । डिस्कोमा भेटिएसँगै उनीहरुलाई राष्ट्रिय टिमबाट निलम्बन गरिएको थियो । निलम्बनमा परेपछि उनीहरुले…
Read More...

पानीले झम झम यसरी रुझायो साग पदक विजेता खेलाडीहरुलाई

काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीहरुको नागरिक अभिनन्दन वर्षाका कारण प्रभावित बनेको छ । उल्लेख्य मात्रामा पदक विजेता खेलाडीको सहभागिता रहेपनि प्रतिकुल मौसमका कारण त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको…
Read More...