Browsing Category

Uncategorized

भारतले अफ्नो ग’ल्ति नसच्चिएसम्म भारतीय टेलिभिजन र चलचित्रमा प्र’तिबन्ध लगाउन माग

अर्घाखाँची : भारतबाट हालै जारी भएको नयाँ नक्सामा लिपुलेक र कालापानी समावेश भएको विरोधमा अर्घाखाँचीमा टेलिभिजन च्यानलमा सबै भारतीय सामग्री प्रसारणमा प्र'तिब'न्ध लगाउन माग गरिएको छ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध…
Read More...

नेपालीहरु बंगाली, भुटानी र पाकिस्तानी जस्ता होईनन्, मोदि तिमी जस्ता ब्रीटिसको जुत्ताको तलुवा चाटेर…

काठमाडौँ /कालापानि हाम्रो हो अनि लिपु लेकपनि हाम्रो नै हो हो तिमी हामी भन्दा २२ गुना ठुला छौ तर याद राख हामी तिमी भन्दा २२ गुना बलिया छौ।यो पनि सुन सानो हुनु क'मजोर हुनु होइन गरीब हुनु भिकारी हुनु होइन । जे खाइरहेछौं, किनेर खाइरहेछौं ।…
Read More...

नेपालको भूमि अ’ति’क्रमण हुँदा प्रधानमन्त्री ओलीको मौनता र’ह’स्यमय : एनपी…

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले भारतले नेपाली भूमि समावेश गरेको नक्सा सार्वजनिक गर्दा पनि सरकार ग'म्भी'र नभएको आ'रोप लगाएका छन् । काँग्रेस नेता साउदले नेपालको सीमा भारतले अ'ति'क्र'मण…
Read More...

भारतीय नक्सा अ’स्विकार देखि लिएर सरकारले गर्यो यस्ता १६ निर्णय

काठमाडौं । भारतले हालै जारी गरेको राजनीतिक नक्शामा नेपालले सुरु देखि नै अ'सहमति राख्दै आएको छ । नेपालमा अहिले भारत वि'रोधी कार्यक्रमहरु भइरहेका छन् । औपचारिक र अनऔपचारिक रुपमा पनि भारतीय यस कदमले सबैले वि'रोध जनाइरहेका छन् । यसको…
Read More...

भारतको नया नक्सा बारेमा धुर्मुस र रबि लामिछानेले बिशेश कदम चाल्नको लागी सरकारलाई द’बाब दियका…

“रबि दाईलाई प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुख बनाएर सिमा मिचेको टुलुटुल हेर्ने नेपाली मुलका भारतिय भरौटेहरुलाई देश निकाला गरौ” —लिपुलेक र कालापानी नेपालकै भुभाग हो भनेर सरकारलेपनि आफ्नो धारणा बाहिर ल्याएको छ । अत्यधिक वि'रोध त्यो बेला…
Read More...

‘वडाध्यक्ष भएर पनि दूध बेच्छ भन्दै गिल्ला गर्छन्, भन्छन् के म आफ्नो पेशा छोडेर चोर्न जाम त ?

गत शुक्रबार दिउँसो पौने २ बज्नै लागेको थियो। तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ को दोघरेस्थित वडा कार्यालय परिसरमा सेवाग्राही शून्यप्राय: थिए। वडाध्यक्ष भने कार्यकक्षमै थिए। एक जनामात्र सेवाग्राही थिए। उनी पनि काम सकाएर निस्किए। सायद …
Read More...

राजधानीको झिलिमिली हेर्न चन्द्रागिरी पुगे प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङ

काठमाडौं, ११ कात्तिक । हिन्दू ध'र्मावलम्वीहरुको दोस्रो ठूलो चाड मानिने तिहार धुमधामका साथ चलिरेहेको छ । धनकी दे''वी भनेर चिनिने लक्ष्मीको पूजा गर्दा घरलाई फूल र बत्तिले झिलिमिली पारेर सजाइन्छ । विशेषगरी ति'हारको समयमा विजुली बढी खपत हुने…
Read More...

दाईभाई बिनाको अधुरो तिहार

अनिता भुजेल सबै जना भाइलाई टिका लगाउन बेस्त थिए । म पनि खुसी थिए किनकी मेरो पनि भाई रहेछ । आमाले मामालाई टिका लगाएको एक एक गरी हेर्दै थिए । मामाको पालो पछि मैले पनि आमा लाई सोधेर भाईलाई टिका लगाउन तेलले छेकेर दैलोमा ओखर एकै चोटीमा…
Read More...

प्रचण्डले आफु ओर्जिनल माओवादी हैन भनेपछि बाबुराम भट्टराईले दिए यस्तो द’नक

काठमाडौं । एक कार्यक्रममा बोल्दै सत्तारुढ नेकपाका सेकेण्ड अध्यक्ष प्रचण्डले आफु ओर्जिनल माओवादी नभएको भाषण दिएपछि समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ट्वीट गर्दै कडा व्यंग्य गरेका छन् । उनले भनेका छन्- ‘मेरा परम…
Read More...

आज काग तिहार, कागलाई खानेकुरा दिएर मनाइँदै

काठमाडौँ – कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीज वीज खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबढका कारण शुक्रबार बेलुकीदेखि नै शुरु…
Read More...